महिला बचतप्रति सजग भएका छन्
पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ ।

नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी नगमा श्रेष्ठले भोटका लागि सबैसँग आग्रह गरेकी छिन् । लास भेगासमा रहेकी नगमाले त्यहाँ रजिस्ट्रेसन गरेर आफुलाई विभिन्न राउण्डको लागि तयार गरिरहेकी छिन ।
पहिलोपटक मिस युनिभर्समा पुगेकी नगमाले आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताएकी छिन । २० नोभेम्बरबाट सुरु भएको भोट एउटा जिमेल एकाउटबाट दिनमा १० पटक सम्म गर्न मिल्ने सुविधा छ । साथै उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ ।
त्यसको लागि ३mष्ककगलष्खभचकभ र ३ल्भउब िह्यासट्याग गर्नु पर्छ र यसको री ट्वीट काउन्ट हुनेछ । नगमाले नोभेम्बर २६ मा हुने फिनालेमा नेपालको सस्कृति झल्किने भेष भुषामा आफुलाई प्रस्तुत गर्नेछिन् ।
यो लिंक मार्फत भोट गर्न सकिनेछ ( जततउकस्ररुष्ककगलष्खभचकभ।खयतभलयध।तख