‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
आज बिहान ९ बजे उदयपुरकी एक महिलाको बच्चा जन्माउन नसकेर मृत्यु भएको छ । उदयपुरको चौदण्डि नगरपालीका ९ की ३८ वर्षीया राम कुमारी दनुवार सुत्केरी हुन नसकेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी जवान गंगा दनुवारका श्रीमती राम कुमारी दनुवारलाई व्यथाले च्यापेर गएराति ९ बजे जिल्ला अस्पता उदयपुर लगिएको थियो । डेलीभरी गराउन नर्मल टेवुलमा लगेर वल गराउने क्रममा सकमा गएर नफर्किएको अस्पतालका निमित्त प्रमुख डा. फडिन्द्र बरालको भनाई छ ।
डेलीभरी हुन बल गर्ने क्रममा एक्कासी वान्ता आएको र वान्ता स्वास नलिमा गएर सकमा पुगेको र नफर्किएको डाक्टर बरालको भनाई छ ।