हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
नवीना लामा
अध्यक्ष, अनेरास्ववियु
मेरो विश्वास : संगठन ।
मेरो समर्पण : प्रगतिशील विद्यार्थीहरूप्रति ।
मेरो आकांक्षा : सिर्जनशीलता ।
मेरो चाहना : प्रगतिशील परिवर्तन ।
मेरो इच्छा : प्रधानमन्त्री वा पार्टी अध्यक्ष ।
मेरो भरोसा : आम नेपाली जनता तथा विद्यार्थी ।
मेरो बलियो पक्ष : मेरो कार्यशैली ।
मेरो प्रेम : परिवार र राष्ट्र ।
मेरो कमजोरी : मनको कुरा खोलिहाल्ने ।
मेरो प्रेमी : जसले आत्मादेखि विश्वास र समपर्ण गर्छ ।
मेरो भविष्य : पार्टी र जनता ।
मेरो योजना : विद्यार्थीहरूको अभिभावकत्व निर्वाह गर्ने ।
मेरो घर : पहिलो पाठशाला ।
मेरो आत्मा : आमा ।
मेरो जीवन : जीवन संघर्ष हो । काम हो, क्रियाशीलता हो, गतिशीलता हो र सुख–दु:खको सम्मिश्रण हो ।