सञ्चार क्षेत्रमा स्थापित अनिता बिन्दुले यो वर्ष तीज गीत सार्वजनिक गरेकी छिन् । केहि तीज गीत गाए पनि पछिल्लो समय गायनमा देखा नपरेकी बिन्दुले प्यारो माईती बोलको मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् ।गीतमा माईती र बालापनको वर्णन गरिएको छ ।
सञ्चार क्षेत्रमा स्थापित अनिता बिन्दुले यो वर्ष तीज गीत सार्वजनिक गरेकी छिन् । केहि तीज गीत गाए पनि पछिल्लो समय गायनमा देखा नपरेकी बिन्दुले प्यारो माईती बोलको मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् । नेपाल टेलिभिजनमा समाचार वाचन गर्ने बिन्दुले सार्वजनिक गीतमा मौलिकतालाई प्राथमिकता दिएकी छिन् ।
ह
राउँदै गएको माईतीको महत्व र तीजको मौलिकता जोगाउनका लागि अनिताले यो गीत सार्वजनिक गरेको बताएकी छिन् । गीतमा माईती र बालापनको वर्णन गरिएको छ । लोकनाथ सापकोटाको शब्द संगीत रहेको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा निर्देशक प्रकाश भट्टले मोडल अञ्जली अधिकारीलाई नचाएका छन् ।
मेरो मानसपटलमा बेलाबेलामा आइरहने विशेष व्यक्तित्वहरूमध्ये एक हुन्–डा. तारानाथ शर्मा । सन् २००७ मा अमेरिकास्थित मिसिगन स्टेट यूनिभर्सिटीको अपार्टमेन्टमा उनीसँग मेरो पहिलो भेट भएको हो । उनको नाम पहिले पुस्तकमा मात्र पढेकी थिएँ ।