‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।
तीज नजिकिदै गर्दा जेठ बाटै सुरु भएको तीजका गीत आउाने क्रम रोकिएको छैन् । भर्खरै मात्र सार्वजनिक भएको एउटा तीज गीतको म्यूजिक भिडियोमा अविवाहित कलाकार तथा निर्देशक दीपाश्री निरौला बेहुली बनेर देखा परेकी छिन् । ‘बहिनीको भिनाजु’ बोलको गीतको भिडियोमा दीपाश्री बेहुली बन्दा कलाकार संजोग कोइराला दीपाको दुलाहा भएर देखिएका छन् ।
प्रशन्न पौडेलको लय तथा शब्दमा तयार भएको गीतमा शोभा थापाको स्वर छ । विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा बासु बरालको छायांकन, मिलन बीको सम्पादन रहेको छ ।
हुनेवाला नन्दको दाजु गीतको म्यूजिक भिडियो :