कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
ग्यासको लेबल हेर्न, लिकेज भए नभएको थाहा पाउन, पाइप प्वाल परे, रेगुलेटर फुटे, प्रेसर कुकर पड्किँदा, चुल्हो भाँचिने आदि समस्याबाट जोगिन ग्यास सेफ्टी डिभाइस बजारमा आएको छ । ६ वर्षअघि धापासीमा स्थापना भएको अग्नि सेफ नेपालले यो डिभाइस नेपाल भित्राएको हो । अस्ट्ेरलियन टेक्नोलोजीको यो डिभाइस भारतमा बन्ने गरेको छ । ग्यास पड्केर हुने मृत्युबाट जोगिन पनि यो डिभाइस उपयोगी हुने दाबी कम्पनीको छ । यसले ग्यासको लेबल कति छ भन्ने जानकारी पनि दिन्छ । ३ वर्षको वारेन्टी भएको यो डिभाइस ग्यास ब्लक हुँदा अटोमेटिक अफ भएर दुर्घटना हुन दिँदैन ।