रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
परिकार : घरमै पकाइएको दाल, भात
तरकारी तथा अचार ।
पहिरन : जिन्स र टिसर्ट ।
रंग: नीलो तथा हरियो ।
चलचित्र : लाइफ इज ब्युटिफूल ।
संगीत : मुडअनुसार, आर एन्ड बी गीतहरू ।
पुस्तक: काइट रनर ।
घुम्न: चितवन, पोखरा ।
रेस्टुराँ : टान्सनिम्स किंग्स किचेन ।
मौसम : वसन्त ।
चाडपर्व: माघी ।
खेल : ब्याडमिन्टन ।
सपिङ : विभिन्न सेडका लिपिस्टिक ।