‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।
गायक कृष्ण घिमिरेको स्वर, विक्रम सापकोटाको शब्द तथा ढकाल ब्रदर्शको संगीत निर्देशनमा तयार भएको ‘काली काली....’ गीतको म्युजिक भिडियो कम समयमै लोकप्रिय भएको छ ।
अभिनेत्री वर्षा सिवाकोटी तथा मोडल रवि सिंहद्वारा अभिनित उक्त भिडियोका निर्देशक रमेश संग्रौला हुन् । मुकेश हुमागाईंले छायांकन गरेको उक्त भिडियोमा रविन शंकरको कोरियोग्राफी छ । निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् ।
यस्तो छ भिडियो :