पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।
गीतकार अम्बिका गुरुङको दोस्रो एकल एल्बम हो–भावसागर । लामो समयदेखि प्रवासमा रहेकी अम्बिकाले आफू हुर्किएको ठाउँ एवं देशप्रतिको मायालाई यो एल्बममा समेटेकी छिन् । परदेशको अनुभव तथा माया–प्रेमका गीतसमेत समावेश गरिएको भावसागरमा प्रकाश लेप्चाको संगीत संयोजन छ । यो एल्बममा समाविष्ट ५ वटा गीतमा रीमा गुरुङ होडा, दीपक लिम्बू, राजेशपायल राई, जुना प्रसाईं, राज सिग्देल एवं मिलन अमात्यको स्वर सुन्न सकिन्छ ।