दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
त्रिपुरेश्वरस्थित वेल्र्ड ट्रेड सेन्टरमा बुधबार आयोजित जस्मिन सेकेन्ड इन्टर–क्लब वुमन स्कवट प्रतियोगिता ।
तस्विरहरू : महेश प्रधान





