आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।
अक्टेभ रेस्टुरेन्टले आइतबार च्यारिटी कार्यक्रम आयोजना गरेको छ । सुसि नामक जाप्निज फुड बनाइ ग्रहाकलाई खरिद गरेर उठेको रकम संकलज गरि गत वर्ष एसिडको प्रहारमा परेकी संगीता मगरलाई प्रदान गरिएको छ । उक्त जाप्निज फुड मोडल निती शाह र संगीता मगरले बनाएका थिए । आइतबार एक दिन सुसि फुड विक्रि भइ उठेको ३१ हजार ४ सय ४४ रुपैयाँ संगीता मगरको अध्ययनका लागि प्रदान गरिएको मोडल निती शाहले बताइन् । सहयोगार्थ थालिएको ओक्टेभको च्यारिटी अभियानमा नग्मा श्रेष्ठ, जेनिसा मोक्तान, डिकेस मलोत्रा, समाग्री शाह, विद्यात्री पोख्रेल लगायतका सेलिव्रेटी सहभागि थिए ।



ओक्टेभ रेष्टुरेन्टले च्यारिटी कार्यक्रम गरेको यो दोस्रो पटक हो । आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने ओक्टेभको योजना छ ।
तस्विररू : महेश प्रधान