रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
इमेज च्यानलमा प्रसारित कार्यक्रम ‘लोककलाकार’ को उपाधि अञ्जना सारुमगरले जितेकी छिन् । सोमबार राति सांग्रिला होटलमा सम्पन्न फाइनलमा अञ्जनाले इमेज लोककलाकारको उपाधि हात पारेकी हुन् । पब्लिक च्वाइसतर्फको एवार्ड भने स्याङ्जाका नरबहादुर रानामगरले जिते । इमेज च्यानलले विगत ६ महिनादेखि देशभरका लोक कलाकारहरूमाझ प्रतिस्पर्धा सञ्चालन गर्दै आएको थियो जसमा सयौं प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट पाँच जना फाइनलमा पुगेका थिए ।

तस्विहरु : महेश प्रधान