‘रोजगारीको खानी हो आइटी क्षेत्र’
आइटी क्षेत्रमा अहिलेका युवापुस्ताको स्टार्टअपको संस्कृतिलाई अगाडि बढाएका छन् । स्टार्टअप सुरुवातमा नै कर लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।
गएको आइतबार राजधानीमा कलेज अध्ययरतहरुको सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । एएनपी मिडिया हाउसको संचालनमा सम्पन्न भएको सो प्रतियोगिता अन्तर्गत ‘मिस कलेज आइकन२०१७’को प्रतिस्पर्धामा अजेस्ना शाक्य विजेता बनेकी छिन् ।
उनले प्रतियोगितामा वेष्ट स्कीन, फेसबुक च्वाइस तथा वेष्ट फिटनेसको अवार्ड पनि हात पार्न सफल भइन् । प्रतियोगिताको फस्ट रनर अपमा कन्जिनियालिटीको अवार्ड सहित जमुना कार्की विजयी भइन् भने मिस ब्युटिफुलको अवार्ड सहित पिया कुावर सेकेन्ड रनर अप घोषित भइन् । यसैगरी डिसिप्लीन अवार्ड सहित टासी ल्हामु शेर्पा थर्ड रनर अप विजेता बनिन् ।