खगोल विज्ञान सिक्दै–सिकाउँदै
सुरेशको संस्थाले देशका विभिन्न स्थानबाट तारा हेर्ने र खगोलमा रुचि राख्नेहरूका लागि प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्दै आएकोे छ ।
रत्नराज्य कलेजबाट पत्रकारितामा स्नातक तह पूरा गरेर दक्षिण कोरिया पुगेकी एलिसा सिंह मोडलिङको रहर पनि पूरा गर्दैछिन् । एलिसाले कोरियामा बसेर दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले केही म्युजिक भिडियोको निर्देशन पनि गरेकी छिन् । अञ्जु पन्त, प्रमोद खरेल, रजिना रिमाल, स्वरूपराज आचार्य, राजेशपायल राई आदिका गीतमा मोडलिङ गरिसकेकी एलिसा बिदामा नेपाल आउँदा म्युजिक भिडियोकै काममा सक्रिय हुन्छिन् ।