२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
रंग : रातो, कालो एवं पहेंलो ।
पहिरन : जिन्स, टप्स, कुर्ती तथा कोट ।
पार्टी वेयरका लागि : साडी, लेहेंगा तथा कुर्ता–सुरुवाल ।
आफू दुलही हुँदा : परम्परा झल्कने नयाँ डिजाइनको हेभी लेहेंगा ।
सपिङ : रेगुलर सपिङ गरिरहन्छु । सपिङ गर्दा रमाइलो लाग्छ ।
अ· : आँखा ।
पर्समा सधैं रहने : परफ्युम, वेट टिस्यु, ह्यान्ड लोसन, सनस्किन तथा गग्स ।
एसेसरिज : म प्राय: एमी नेपालका एसेसरिज लगाउँछु जुन राम्रो र युनिक छ ।
फेसन आइकन : दीपिका पादुकोण ।
फेसनप्रति रुचि : निकै छ तर आफूलाई सजिलो हुने पहिरन रोज्छु र फेसनेबल तरिकाले लगाउन खोज्छु।