‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
कलाकार सपना पौडेल महर्जनलाई परम्परागत कलाप्रति विशेष रुचि छ । त्यसैले उनी अहिले यस्तै चित्रहरू कोर्न व्यस्त छिन् । उनको कला अनलाइनमार्फत विदेशमा पनि बिक्री भैरहेको छ । सपनाको यो चित्र काष्ठमण्डपको हो । भूकम्पपछि काष्ठमण्डपको अस्तित्व मेटिएपछि सपनाले त्यसलाई आफ्नो क्यानभाषमा दुरुस्त उतार्ने जमर्काे गरेकी छिन् ।
काष्ठमण्डपसँगै त्यहाँ वरपरको वातावरण पनि समेटिएको छ । पुनर्निर्माण हुन नसकिरहेको पुरानो काष्ठमण्डपको इतिहासलाई आफ्नो कलामार्फत जीवन्त तुल्याउने पौडेलको प्रयास सार्थक देखिन्छ ।