दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।

लक्ष्य इम्पोरियम एण्ड एक्टिभ इन्टरनेस्नल मिडियाको आयोजनमा आगामी पुष १७ गते आइताबार मिस बिराटनगर हुने भएको छ । एमएम अर्थात मकालु मिडिया प्राडक्सनकी रिता कट्टलले प्रतियोगीहरुलाई तालिम दिएकी छिन् ।
प्रतियोगीहरुका लागि सम्पूर्ण कोरियोग्राफीदेखी लिएर आवश्यक अन्य तालिमको जिम्मा सम्हालिरहेकी कट्टेलले प्रतीयोगीहरु अन्तिम चरणको प्रतिस्पर्धाका लागि तयारी अवस्थामासमेत रहेको जानकारी दिइन । तालिम १७ दिनसम्म चलेको थियो । उक्त अवधिमा प्रतियोगीलाई स्टेज फेस गर्नेदेखी लिएर व्यक्तित्व झल्काउने तालिम प्रदान गरिएको छ । पहिलो पटक हुन लागेको मिस बिराटनगरका लागि अन्तिम स्पर्धामा १६ जना युवती भिड्दैछन् ।