‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
शनिवार तिलिचो कलाले टंगालस्थित काल्म रेष्टुरेन्टमा एक दिवसिय सिन्थेसिस कला प्रदर्शनीको आयोजना गरेको छ । यसैगरी, तिलिचो कलाले आइतबारदखि तिन दिनसम्म आर्ट एक्जिबिशनको आयोजना गरेको छ । आजबाट हुने उक्त कला प्रदर्शनी ठमेलस्थित फ्याक्ट्रिमा सुरु भएको छ । प्रदर्शनी कलाकार पौभा आर्टिस्ट लोक चित्रकार र कन्टेम्पोररी आर्टिस्ट रसना बज्रचार्यको कला तथा सृजनाले भरिएको छ।
तस्विरहरु : महेश प्रधान