२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
मनपर्ने पहिरन : अवसरअनुरूप पहिरन लगाउँछु तर सामान्य अवस्थामा क्याजुअल वेयर नै मनपर्छ ।
मनपर्ने कलर : ब्ल्याक, ह्वाइट तथा ग्रिन ।
सौन्दर्य प्रसाधन : गाजल, आइस्याडो, मस्करा तथा लिपिस्टिक ।
हेयर स्टाइल : म समय–समयमा हेयर स्टाइल एवं हेयर कलर परिवर्तन गरिरहन्छु । जसले आफैंमा नयाँ ऊर्जा थप्छ ।
सपिङ : समय–समयमा गैरहन्छु । मलाई सपिङ निकै रमाइलो लाग्छ ।
फुटवेयर : हाई हिल, फ्ल्याट ।
ग्याजेट : ल्यापटप र मोबाइल ।