प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
गर्मी मौसममा होम डेकोरको पनि विशेष महत्व रहने गर्छ । केही सरल एवं सहज उपाय अंगालेर गर्मी मौसममा होम डेकोरलाई आकर्षक बनाउन सकिन्छ ।