नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
ब्लू डाइमण्ड सोसाइटीको आयोजनामा मंगलबार मिस पिंक–२०१६ सम्पन्न भएको छ । मिस पिंक–२०१६ को उपाधि एनी लामाको पोल्टोमा पर्यो भने दोस्रो र तेस्रो स्थान क्रमश आकांक्षा तिम्सिना र पल्लवी शर्मा जितेका छन् । मे १७ का दिन समलिंगी तेस्रोलिंगीहरु माथि हुने अन्तराष्ट्रिय घृण विरुद्धको दिवसका अवसरमा निल हिरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनमा भएको हो ।
तस्विरहरु: महेश प्रधान



