छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
मेरो विश्वास : मेरो काम ।
मेरो कर्म : विज्ञापनको संसार ।
मेरो समर्पण : अन्तर्राष्ट्रिय गुणस्तरको विज्ञापन निर्माण ।
मेरो आशा : मेरो कामलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा चिनियोस् ।
मेरो कमजोरी : छिट्टै रिसाउने ।
मेरो सपना : एडभरटाइजिङमा प्रथम पिएचडी ।
मेरो बलियो पक्ष : असामान्य इच्छाशक्ति ।
मेरो इच्छा : नेपाली विज्ञापन क्षेत्रको गुणात्मक वृद्धि ।
मेरो घर : आनन्दको अनुभूतिस्थल ।
मेरो प्रेम : सिर्जनशीलतासँग ।
मेरो सन्तान : मेरो भविष्य ।
मेरो श्रीमान् : ब्रेस्टफ्रेन्ड ।
मेरो गुण : नेतृत्व क्षमता ।
मेरो जीवन : जीवन सहज छैन र हुँदैन पनि । मैले जीवनका हरेक परिस्थितिलाई हाँसेर स्वीकार गरेकी छु । जीवन अत्यन्त महत्वपूर्ण छ । महत्वाकांक्षाले मानिसलाई गन्तव्यसम्म पुग्न मद्दत गर्छ ।
मुना श्रेष्ठ, एडभरटाइजिङ एक्स्पर्ट