नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
तस्विर : नवराज वाग्ले
आज २०७३ साल बैंशाख १ गते नेपालभर नयाँ वर्ष हर्साेउल्लासका साथ मनाइन्दै छ । एक अर्काे गर्दै समयले पालुवा फेरे झैं केहि न केहि नयाँ खुशी र दु:ख बोकेर ल्याउँछ नयाँ सालले । यो नयाँ वर्ष २०७३ साल पनि सम्पूर्ण स्वदेश तथा विदेशमा हुने नेपालीहरुको जीवनमा नयाँ खुशी बोकेर आवोस भन्ने कामना आम नेपालीहरुले गरिरहेका छन । गएको २०७२ साल नेपालीले पिडा र त्रासदिपूर्ण ढंगले व्यथित गरेको बर्ष, बिगतका दु:खदायी क्षणलाई भूल्नका लागि आज सबै नेपालीहरु यो वर्ष शुखमय तरिकाले जीउँन सकु भनि शुभकामना दिदै र खुशी आदनप्रदान गर्दै धुमधामका साथ मनाइरहेका छन् । यही खुशी अर्थात नयाँ वर्षका अवसरमा कान्तिपुर नारी अनलाइन टिमको तर्फबाट सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष २०७३ सालको हार्दिक मंगलमय शुभकामना ।