मनमोहक राजकाँडा
उकालोमा हिँड्नुको दुःख, थोपाथोपा पानीका लागि तड्पिनुको पीडा र पहाडी भेगको चिसो सिरेटोले हानेको सबै दुःख बिर्साउने दृश्य थियो,राजकाँडाको ।
मध्य बानेश्वरमा डाइमन्ड लुक्स नामक पार्लर खुलेको छ । लक्ष्मी महर्जनले सञ्चालनमा ल्याउन लागेको यस पार्लरमा सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिन्छ । यस पार्लरको उदघाटन आमेश भण्डारी, नीता ढुंगाना, सम्पदा बानिया तथा रश्मीला श्रेष्ठले संयुक्त रूपमा गरे । उक्त पार्लरमा सौन्दर्य सम्बन्धी सेवाका साथै तालिम पनि प्रदान गरिने सञ्चालक महर्जनले बताइन् ।
