श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
हेल्प एज इन्टरनेसनलले वृद्धवृद्धाको मुद्दामा काम गर्छ। उक्त संस्थाकी नेपाली कन्ट्री डाइरेक्टर संगीता निरौलाको जीवन सहजताका साथ अघि बढिरहेको छ। व्यस्तताका बाबजुद पनि उनको जीवन सन्तुलित छ। कर्मक्षेत्रमा उनी जति सशक्त रूपले कार्य गर्छिन्, घरको व्यवस्थापन पनि उत्तिकै राम्रो ढंगले गर्छिन्। घरभित्र पसेपछि उनको जीवन फरक हुन्छ। उनी आमा, श्रीमती तथा हजुरआमाको भूमिकामा कुशल छिन्।
