सामसङको ‘ग्यालेक्सी एफ १३’
सामसङले ‘ग्यालेक्सी एफ १३’ नेपाली बजारमा ल्याएको छ । ‘ग्यालेक्सी एफ’ शृंखलाको यो पछिल्लो उत्पादनले ‘जेन जेड’ को आकांक्षी र सहस्राब्दी उपभोक्ताले उत्कृष्ट अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
पाइने स्थान: ओरिन, स्टार मल, पुतली सडक
तस्विर: श्रूति श्रेष्ठ