झलमल्ल भान्सा
अहिले जिउने कला फेरिएको छ । जीवन बिताउने शैली बदलिएको छ । जीवनशैलीमा आएको यो ठूलो परिवर्तनले कमैलाई माक्र नछोएको होला । हरेक व्यत्ति आफ्नो लाइफ स्टाइल अपग्रेडिङमा कन्सस देखिन्छन् । उहिले सुकुल–पिर्कामा बसेर खाना खाने हजुरबुवा–हजुरआमा अहिले डायनिङ टेबलमा बसेर आनन्दसँग खान्छन् ।
