क्वाइन क्लिन प्रो
आधुनिक तरिकाले लुगा धुने एउटा नयाँ प्रविधि नेपाल भित्रिएको छ । राजधानीमा देखिएको पानीको समस्यालाई मध्यनजर गर्दै स्वीडेनबाट उक्त मेसिन आयात गरिएको हो । यो प्रविधिमार्फत कपडा धुँदा पानी एकदमै कम प्रयोग हुने बताइएको छ ।
पाइने स्थान: श्री भगवती टाइम्स, बिशाल बजार
तस्विर: श्रूति श्रेष्ठ