पार्क भिलेज रिसोर्टको न्यू इयर सेलिब्रेसन
वर्ष २०२५ लाइ बिदा गर्ने क्रममा भोली बुधबार पार्क भिलेज रिसोर्टले न्यूइयर ईभ सेलिब्रेसन प्याकेज घोषणा गरी आफ्नो सेवा र सत्कारमा यि सुविधा प्रदान गर्न लागेको अर्यालले बताए ।
आधुनिक तरिकाले लुगा धुने एउटा नयाँ प्रविधि नेपाल भित्रिएको छ । राजधानीमा देखिएको पानीको समस्यालाई मध्यनजर गर्दै स्वीडेनबाट उक्त मेसिन आयात गरिएको हो । यो प्रविधिमार्फत कपडा धुँदा पानी एकदमै कम प्रयोग हुने बताइएको छ ।
क्वाइनमार्फत चल्ने उक्त मेसिनमा लुगा धुनेदेखि सुकाउन सकिने व्यवस्थासम्म छ । यो मेसिनमा करिब ३ घन्टामा लुगा धोई–सुकाई तयार पारिन्छ । बौद्धस्थित क्लिन प्रोमा निःशुल्क होम सर्भिसको पनि व्यवस्था छ ।