भान्सामा सिसाको जादु
सहरदेखि गाउँगाउँमा समेत सिसाका गिलास, जार, बोतल, प्लेट र डेकोरेटिभ कन्टेनर भान्सामा प्रयोग हुन थालेका छन् । वातावरणमैत्री सिसाका भाँडाको माग बढ्दै गएको व्यापारी बताउँछन् ।
नेपालीहरु माझ अहिले बुटिक बजार लोकप्रीय एवं फरकिलो हुँदैं छ । मध्य वानेश्वरमा फेशन डिजाइनर सुनेना श्रेष्ठले सञ्चालन गरेको ब्युटि क्वीन बुटिकको गायिका मौसमी गुरुङले एक समारोह विच उद्घाटन गरेको छ । अरू बुटिकहरु भन्दा पृथक डिजाइनको साथमा सस्तो पनि रहेको सुनयना बताउँछिन् । सारी, कुर्ता, लेहेंगा, स्कर्ट, वानपीस लगायत महिलाहरुको लागि हरेक प्रकारका डिजाइनर पहिरनहरु ग्राहकको चाहना र साइज अनुशार बनाइन्छ ।