छरितो बन्दै घरधन्दाको काम
चाडपर्वलाई लक्षित गरी विभिन्न ‘होम एप्लाइन्सेन्स’ ले छुट तथा अफर बजारमा ल्याएको छ । एलजी, टीएसएल, गोदरेज, साओमी, बाल्ट्रा, बेको, केन्टले नयाँ तथा पुराना उत्पादनमा नगद छुट र उपहार योजना ल्याएको छ ।
पाइने स्थान: फेसोनोलोजी, कुपन्डोल र डिल्लीबजार
तस्विरहरु: श्रुति श्रेष्ठ