नाडा अटो सो सुरु
नेपाल अटोमोबाइल्स एसोसियसन(नाडा) को आयोजनामा नाडा अटो सो सुरु भएको छ । मंगलबार भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको उद्घाटन गरेका थिए ।
पाइने स्थान: फेसनोलोजी कुपन्डोल र डिल्लीबजार
तस्विरहरु: श्रुति श्रेष्ठ