हेलमेट ब्रान्ड
नेपालमा भारत, इन्डोनेसिया र इटालीजस्ता देशहरूबाट हेलमेट भित्रिने गरेका छन् । यस्ता हेलमेट भारतको आइएस सर्टिफाइड, अमेरिकाको डर्ट सर्टिफाइड तथा युरोपको इसीएस सर्टिफाइड हुने गरेका छन् ।
सुन्दरताका पारखीहरूको सुविधाका लागि नेचुरल बी वानले आफ्ना उत्पादनहरू बजारमा ल्याएको छ । बी वानका ११००, २७०, १७०, ५३ तथा ३२ ग्रामको गोल्ड फेसियल किटलगायत, फेस स्क्रब, फेस वास, क्लिन्जिङ मिल्क, मसाज क्रिम, हेयर रिमुभ वाक्स आदि ४ सय ५० भन्दा बढी सौन्दर्य प्रसाधन बजारमा उपलब्ध छन् । नेपालका लागि बी वानका अधिकृत बिक्रेता देवीवास ट्रेडर्सका अनुसार बी वान सबैभन्दा बढी रेन्ज भएको उत्पादन हो ।