रिचार्जर एपमा थपियो आधा दर्जन नयाँ फिचर
धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ ।
यसका सबै प्राय रेन्ज नेपाली बजारमा आएको छ । यसले बजारमा आएको केहि समयमा निकै लोकप्रियता हासिल गरी सकेको छ । पूर्ण प्राकृतिक यसका उत्पादन नेपाली छाला सुहाउदो छ ।