जिमवेयरमा आकर्षण
विशेषगरी जाडो मौसममा जिम वा व्यायामका लागि हुडी उपयुक्त पहिरन हो । व्यायाम गर्दा शरीरमा प्रशस्त मात्रामा पसिना आउँछ । चिसो मौसममा हुडीले शरीरमा भएको पसिनालाई सोस्ने काम गर्छ ।
तस्बिर : महेश प्रधान
पहिरन :मञ्जु बञ्जारा, डि्म वेयर बुटिक
मेकअप : रोशना माहाजु, ग्ल्यामर ब्युटि पार्लर , ज्ञानेश्वर
लोकेशन : फोटो हलिउड, काष्ठमण्डप बजार, कमलादी
संयोजन : सिर्जना दुवाल श्रेष्ठ

