चाडपर्व लक्षित पसल
दसैं–तिहार नजिकिँदै गर्दा बजारमा महँगी हुने र उपभोक्ता ठगिनबाट बचाउन सरकारले यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
तस्बिर: महेश प्रधान
मेकअप तथा हेयर : रोशना महाजु, ग्ल्यामर ब्युटिपार्लर, ज्ञानेश्वर
पहिरन : ईश्वर तन्डुकार तथा पुरू श्रेष्ठ, वान्ट टु वेयर द बुटिक, सिटी स्क्वायर
लोकेसन : फोटो हलिउड स्टुडियो, काष्ठमण्डप
संयोजन : सिर्जना दुवाल श्रेष्ठ