एन्टिक रोयल क्लासिक फर्निचर
घरलाई फरक ‘लुक’ प्रदान गर्न फर्निचरको महत्वपूर्ण भूमिका हुन्छ । यसमा हरेक व्यक्तिको आ–आफ्नै छनोट भने हुनसक्छ । कसैलाई आधुनिक डिजाइन मनपर्छ भने कसैलाई पुरानो शैली । पुरानो डिजाइनका लागि ‘एन्टिक रोयल क्लासिक फर्निचर’ धेरै माझ लोकप्रिय छ ।
