स्वस्थ रहन के पिउने ?
अदुवा र कागती मिसिएको पेयपदार्थले रोगसँग लड्ने शक्ति दिन्छ । शरीरमा स्वादिलो तरिकाले पानी आपूर्ति पनि हुन्छ ।
रक्षा क्यान्सर केयर सोसाइटीका अध्यक्ष डा सृष्टी श्रेष्ठ प्रजापतिले क्यान्सर जीवनको पूर्णबिराम नभई क्यान्सर पछिको जीवन पुनर्जीवन रहेको बताइन् । उनले समयमा नै क्यान्सरको सही उपचार भएमा पूर्ण रुपमा निको हुने बताइन् ।
क्यान्सर रोग विश्वमा बढ्दै गइरहेको र स्तन क्यान्सर पहिलो स्थानमा छ ।