कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।
अदुवाको प्रयोग तरकारी वा चियामा रुघाखोकी लाग्दा गरिन्छ । यसले रुघाखोकी लाग्दा औषधिकै काम गर्छ । काँचो अदुवा मात्र होइन, सुकाएर पनि यसको प्रयोग गर्न सकिन्छ । जाडो मौसममा अदुवा राखेको चियाले धेरै फाइदा पुर्याउँछ । यसले शरीर न्यानो राख्नुका साथै घाँटीको खसखस, फ्लुसँगै देखिने अन्य रोगबाट समेत जोगाउँछ ।
न्यानो प्रकृतिको भएकाले जाडोमा यसको उपयोग प्रभावकारी हुन्छ । मौसमी रुघाखोकीमा पनि अदुवाको उपयोग राम्रो हुन्छ । अदुवाले कोलस्टेरोल नियन्त्रण गर्नुका साथै रक्तचाप नियन्त्रणमा पनि सघाउँछ । यसमा हुने क्रोमियम, म्याग्नेसियम तथा जिंकले रगत प्रवाहलाई राम्रो गर्छ । यसको नियमित सेवनले ह्दयाघात र मस्तिष्कघातको जोखिममा कमी आउँछ ।