दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।

डिप्रेसनका कुनै पनि लक्षण देखा परेमा योगासन, प्राणायाम, ध्यानद्वारा उपचार गर्न सकिन्छ ।
योगमार्फत मस्तिष्कसम्म अक्सिजन पुग्न गई मस्तिष्क क्रियाशील हुन्छ ।
बिरामीको इन्डोफिन, सेरोटिन, डोपोमिनजस्ता हर्मोनलाई क्रियाशिल बनाई उमंग, खुसी र आनन्दतर्फ लैजान्छ ।
डिप्रेसनका रोगीका लागि मार्जरी आसन, शशांक आसन, अधोमुख श्वासनजस्ता शिर निहुरिएर गरिने आसन उपयुक्त हुन्छ, जसले मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्न गई मस्तिष्क क्रियाशील हुन्छ र मानसिक तनावबाट मुक्त हुन सकिन्छ ।
अवसादमा भएका व्यक्तिका लागि प्राणायाम सबैभन्दा महत्वपूर्ण हुन्छ । प्राणायाममा गहिरो र लामो श्वास लिनु र छोड्नुपर्छ । नाडी शोधन विधि पनि महत्वपूर्ण विधि हो । यो विधिले बिरामीको शरीरको कोष–कोषमा अक्सिजन भरिदिन्छ र मस्तिष्कसम्म अक्सिजन पुग्छ ।