प्राकृतिक तरिकाबाट बच्चा जन्माउँदा धेरैलाई पिसाब चुहिने समस्या देखा पर्दछ -डा. रोजी शर्मा
पिसाब चुहिने समस्यालाई मेडिकल भाषामा स्ट्रेस युरिनरी इनकन्टिनियन्स (एसयूआई) भनिन्छ ।
पानी पर्ने मौसममा आँखामा सिजनल एलर्जी कन्जंक्टिभाइटिस हुन सक्छ, जसले गर्दा आँखा चिलाउने, रातो हुने तथा पाक्ने समस्या देखापर्छ
यो मौसममा आँखा रातो हुनुका साथै आँखाबाट धागोजस्तो लामो चिप्रा आउँछ, परिणामस्वरूप उज्यालोमा हेर्न समस्या हुन्छ ।
यो समस्या १४ वर्ष मुनिका बालबालिकामा बढी देखा पर्छ । गर्मी मौसममा सुरु भए पनि आँखाको यो समस्या चिसो मौसमको सुरुवातसँगै आफैं ठीक
पनि हुन्छ ।
चिसो पानीले आँखा धुँदा वा बरफले आँखा सेक्दा आँखा पोल्ने समस्यामा राहत मिल्छ ।
आँखाको समस्याबाट जोगिन एन्टि एलर्जिक आई ड्रप्स प्रयोग गर्न सकिन्छ भने घाममा वा घरबाहिर निस्कँदा सन ग्लास लगाउन सकिन्छ ।