‘हैजाबाट बच्न सरसफाइमा ध्यान दिऔं’
पछिल्लो समय सहरभरि हैजा (कोलेरा) फैलिएको छ । ‘भिब्रियो कलेरे’ नामक ब्याक्टेरियाका कारण हैजा रोग लाग्छ । यो झाडापखाला तथा बान्ता गराउने संक्रामक रोग हो । दिसा, खानेकुरा र पानीमार्फत यो रोग सर्छ ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले जलविन्दु उपचारका लागि अत्याधुनिक मेसिन सुपर ८१० इन्फ्रारेड लेजर भित्र्याएको छ । यो मेसिनबाट लेजर थेरापी गर्न सकिन्छ ।
यो उपकरणबाट जलविन्दुको उपचार गर्दा आँखाको भित्री चाप घटाई जलविन्दुबाट आँखामा हुने क्षति कम गर्न मद्दत पुग्छ ।
अस्पतालका अनुसार यो मेसिनमा जलविन्दुका अतिरिक्त ट्युमर तथा आँखाको पर्दासम्बन्धी लेजर थेरापी गर्ने प्रविधिसमेत छ ।