दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।

मानिस खुसी र दु:खी दुवै हुँदा रुन्छन् । रुँदा पनि फाइदा हुन्छ । रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ ।
आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैन । यसले आँखाको दृष्टि क्षमता वृद्धि हुन्छ ।
मानिस दु:खका कारण रुँदा शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्तो अवस्थामा त्यो विषाक्त पदार्थ आँसुमार्फत बाहिर निस्कन्छ ।
बढी तनाव भएका बेला रुँदा तनाव कम भएको महसुस गर्न सकिन्छ ।
रुँदा मन सफा एवं हल्का हुन्छ ।
रोएपछि करिब ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुन्छ ।