‘प्राकृतिक र आइभीएफद्वारा जन्मिएका शिशुमा केही फरक हुन्न’
आइभीएफपछि जन्मिएका बच्चामा केही कमजोरी हुन्छन् कि भन्ने आम सोच छ तर त्यस्तो होइन, यो गलत हो । अहिलेका आइभीएफद्वारा जन्मिएका बच्चा अझ स्मार्ट र सक्रिय देखिएका छन् ।
नेपाल स्किन केयर सेन्टरले गत महिना छालासम्बन्धी नि:शुल्क स्वास्थ्य परीक्षण संचालन गर्यो ।
सामाजिक जागरुकताका लागि सञ्चालित उक्त कार्यक्रममा छाला तथा चर्म रोग, अनुहारको चाउरी, मुसा, दाग–धब्बाहरू, जन्मजात दागहरू, केश झर्ने नङका समस्या, कस्मेटिक समस्या, नाक मिलाउने, स्तन घटाउने वा बढाउने, कानको उपचारका साथै लेजर विधिद्वारा ट्याटु तथा छालासम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिएको थियो ।
पुसमा सञ्चालित कार्यक्रमपछिको यो दोस्रो स्वास्थ्य परीक्षणपछि अब प्रत्येक ३–३ महिनामा यो कार्यक्रम सञ्चालन गर्ने जानकारी नेपाल स्किन केयर सेन्टरले दिएको छ ।