अझै चेतनाको कमी
आँखाको दृष्टि कमजोर हुन थाल्छ, घाममा निस्कँदा हेर्न असजिलो हुन्छ र नजिकको कुरा पनि देख्न गाह्रो हुन्छ । यी मोतीबिन्दुका लक्षण हुन् । मोतीबिन्दुको उपचार भनेको शल्यक्रिया नै हो ।
- मोबाइललाई मुटुको नजिक राख्नु हुँदैन । पाइन्टको खल्तीमा राख्नुपर्छ ।
- धेरै जरुरी फोनबाहेक लामो समयसम्म कुराकानी गर्नु हुँदैन । ल्यान्डलाईन फोनको प्रयोग बढी गर्नुपर्छ ।
- १५ वर्षभन्दा मुनिकाले मोबाइलको प्रयोग सकभर गर्नु हुँदैन ।
- मोबाइललाई सुत्ने बेलामा खाट तथा आफ्नो साथमा राख्नु हुँदैन ।
- सिग्नल कम भएका बेला फोनमा कुरा गर्नु हुँदैन । मोबाइलमा कुरा गर्दा हेड सेट प्रयोग गर्नु राम्रो मानिँदैन ।