कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।
सास गन्हाउने समस्याबाट छुट्कारा पाउन फ्लोराइडयुक्त दन्तमञ्जन प्रयोग गरी सही तरिकाले दिनको दुईपटक दाँत माझ्नुपर्छ । ब्रस नपुग्ने ठाउँमा डेन्टल फ्लस नियमित रूपमा प्रयोग गर्नुपर्छ ।
दुईवटा दाँतको बीचमा ग्याप भए इन्टर डेन्टल ब्रस प्रयोग गर्न सकिन्छ । यसका साथै जिब्रो पनि क्लिनरले सफा गर्नुपर्छ । गिजाबाट रगत आएर पनि सास गन्हाउने समस्या सिर्जना हुन्छ । त्यसैले प्रत्येक ६–६ महिनामा डेन्टिसकहाँ गएर दाँत सफा गराउनुपर्छ ।
अन्य रोगका कारण पनि सास गन्हाउने भएकाले यसमा चिकित्सकको सल्लाह लिन सकिन्छ ।