लामखुट्टे भगाउने बोटबिरुवा
गर्मी मौसममा लामखुट्टेकै कारण साँझ बाहिर बस्न मुस्किल हुन्छ । लामखुट्टेकै टोकाइबाट मलेरिया, डेंगीजस्ता प्रकोप फैलिने डर हुन्छ र कतिपयलाई यसको टोकाइले एलर्जी गराउँछ ।
धूम्रपान तथा मद्यपान नगरौं : धूम्रपानले हड्डीमा नकारात्मक असर पार्छ । यसले गर्दा समयअघि मेनापज हुनसक्छ । धूम्रपानका साथ मद्यपान अझ बढी नोक्सानदायक हुन्छ ।
नियमित व्यायाम : नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्छ । दौड, स्किपिङ, हिँड्नु, एरोबिक्स, टेनिस खेल्नु आदि कार्यले पनि हड्डी बलियो हुन्छ । नियमित रूपमा नभ्याए पनि हप्तामा ३ दिन २० मिनेटजति व्यायाम गर्नुपर्छ ।
स्वस्थ खाना : पोसिलो खाना खानुपर्छ । आफ्नो खानामा स्टार्ची, कार्बोहाइड्रेड, दूधबाट बनेका पदार्थ तथा माछा–मासु समावेश गर्नुपर्छ ।
कम चिल्लो भएको डेरी प्रोडक्ट : दूधजन्य प्रोडक्टको चिल्लो भागमा कार्बोहाइड्रेड हुँदैन । त्यसैले कम चिल्लो भएको डेरी प्रोडक्टसेवन गर्न सकिन्छ ।
सप्लिमेन्टस : कुनै राम्रो मल्टिभिटामिनयुक्त सप्लिमेन्टस खानुपर्छ । यसमा क्याल्सियम तथा भिटामिन डी हुन्छ जसले हड्डीलाई बलियो बनाउँछ ।