वीर अस्पतालमा स्नायुरोगका लागि नयाँ उपचार प्रविधि
वीर अस्पतालले ‘डिप ब्रेन स्टुम्युलेसन’, ‘भेगल नर्भ स्टिमुलेसन’ तथा अन्य उपचार विधि सञ्चालनमा ल्याउने भएको छ ।
प्रशस्त मात्रामा क्याल्सियम तथा प्रोटिन प्राप्त हुने दहीले पाचनतन्त्र बलियो बनाउँछ । यदि कोलस्ट्रोलको मात्रा कम गर्न पनि सहयोगी हुन्छ ।
युनिभर्सिटी अफ क्योलिफोर्नियाको स्कुल अफ मेडिसिनले गरेको अध्ययनबाट दहीको सेवन डिप्रेसनबाट टाढा राख्न सहयोगी हुने कुरा पत्ता लागेको हो ।
अध्ययनअनुसार दहीमा भएको प्रोबायोटिक तत्वले मस्तिष्कमा असर गर्छ । यसले मुड स्विङको समस्या पनि हुन दिँदैन भने मानिस डिप्रेसनको मनोवैज्ञानिक समस्याबाट पनि जोगिन सक्छ ।