भविष्यमा बच्चा जन्माउन डिम्बको भण्डारण
बच्चा जन्माउने चाहना भएको समयमा डिम्बलाई वाम गरेर पुरुषको शुत्रकीटस“ग फर्टिलाइज गरी महिलालाई गर्भवती बनाइन्छ ।
जाडो मौसममा न्यानोका लागि ऊनीका पहिरन लगाइन्छ । यस्ता पहिरन लगाउँदा एलर्जी हुन सक्छ ।
हातखुट्टा चिलाउने, अनुहारमा रातोपन देखिने जस्ता समस्या जाडोमै उत्पन्न हुन्छन् ।
ऊनीका पहिरन तथा छालाको रौंबीच हुने घर्षणले गर्दा यस्तो भएको हो ।
ऊनीका पहिरन लगाउँदा भित्रबाट कटनका इनर वेयर लगाउनुपर्छ ।
नुहाउनुअघि शरीर तेलले मसाज गरी मनतातो पानीले नुहाउनुपर्छ । नुहाइसकेपछि मोस्चराइजर लगाउँदा प्रशस्त फाइदा मिल्छ ।