कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।
- दिनभरमा कम्तीमा ८ देखि १० गिलास पानी पिउनुपर्छ ।
- सबैभन्दा पहिले बिहान खाली पेटमा ३–४ गिलास पानी पिउनुपर्छ । त्यसपछि एक गिलास पानीमा आधा कागतीको रस आधा चिया चम्चा चिनी मिसाएर पिउनुपर्छ ।
- ब्रेकफास्टमा फलफूल तथा आधा कप हर्बल टी पिउनुपर्छ ।
- ११ बजेतिर एक बाउल भेजिटेबल जुस पिउनुपर्छ ।
- लन्चमा एक बाउल सुप, सलाद, उमालेको पत्तेदार तरकारी तथा एक कचौरा दाल पिउनुपर्छ ।
- साँझ एउटा फलफूल, एक गिलास भेजिटेबल जुस, फलफूलको जुस तथा मोही सेवन गर्न सकिन्छ ।
- डिनरमा पनि लन्चमा खाएकै मेन्यु दोहोर्याउन सकिन्छ ।
अनारदानाले भगाउँछ
एन्टिअक्सिडेन्ट तथा पोलिफिनालको गुणले भरिपूर्ण अनार सबै किसिमले लाभदायक छ । यसलाई छोडाउन र खान केही झन्झट भए पनि यसको दानामा कोलस्ट्रोल कम गर्ने शक्ति हुन्छ । अनारले शरीरबाट अक्सिडेटिभ स्ट्रेस कम गर्छ फलस्वरूप फ्रि रेडिकल्सको प्रभाव कम हुनुका साथै मुटु पनि स्वस्थ पनि रहन्छ । यसले कोलस्ट्रोल कम गर्नुका साथै धमनीमा चिल्लो जम्नबाट रोक्छ ।